कन्दराको कन्सर्टबाट उठेको २१ लाख बाढी प्रभावितलाई सहयोग
कन्दरा ब्यान्डले कन्सर्टमार्फत उठेको २१ लाख रुपैयाँ भोटेकोसी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। कन्दराको आह्वान र अग्रसरतामा बीएनएमको आयोजना तथा एटलान्टा, अमेरिकामा रहेका नेपाली दर्शक, संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा रकम संकलन गरिएको हो। एटलान्टास्थित नाफारहित संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खाताबाट प्रध
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







